२९ असार २०८३, सोमबार

पाल्पा २ मा नेपाली कांग्रेसको अग्रता

फागुन २२, २०८२
काठमाडौं
पाल्पा २ मा नेपाली कांग्रेसको अग्रता

पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसले शुरूआती अग्रता लिएको छ । 

नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले ६९६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवबहादुर थापाले ५७७, नेकपाका सोमप्रसाद पाण्डेले ५२६ र एमालेका ठाकुर गैरेले ४४३ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्