०९ साउन २०८३, शनिबार
मतगणना अपडेट

एमाले महासचिव शंकर पोखरेल दोब्बर मतले पछाडि

फागुन २२, २०८२
काठमाडौं
एमाले महासचिव शंकर पोखरेल दोब्बर मतले पछाडि

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुरूआतदेखि नै ठूलो मतान्तरको अग्रता निरन्तर कायम राखेको छ । 

पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार विपिनकुमार आचार्यले एमालेका महासचिव शंकर पोखरेललाई दोब्बर मतान्तरले पछाडि पारेका हुन् ।

अद्यावधिक नतिजा अनुसार आचार्यले ९ हजार ८४४ ल्याउँदा पोखरेलले ४ हजार ४८४ मत ल्याएका छन् ।

यस्तै, कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले ३ हजार २२८ मत ल्याएका छन् ।

यस क्षेत्रमा कूल १ लाख ४० हजार ९ सय ६५ मतदाता रहेकामा ८२ हजार ६ सय २६ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्