२४ असार २०८३, बुधबार

एमाले महासचिव पोखरेललाई हराउँदै रास्वपाका आचार्य विजयी

फागुन २३, २०८२
बुटवल
एमाले महासचिव पोखरेललाई हराउँदै रास्वपाका आचार्य विजयी
फाइल फोटो

दाङ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् ।

कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् ।

उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्