१० साउन २०८३, आइतबार

अछाम १ मा कांग्रेसका स्वार विजयी

फागुन २३, २०८२
काठमाडौं
अछाम १ मा कांग्रेसका स्वार विजयी

अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन् ।

शनिबार दिउँसो सम्पन्न मतगणना अनुसार उनी १० हजार ७५९ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।

उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का भीम रावललाई ५२६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

रावलले १० हजार २३३ मत प्राप्त गरेका छन् ।

२०७४ सालको निर्वाचनमा स्वार रावलसँग पराजित बनेका थिए । अहिले त्यो बदला लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्