२४ असार २०८३, बुधबार

इरानमा युद्ध शुरू भएदेखि अहिलेसम्म कति मानिसहरू मरे ?

चैत ६, २०८२
काठमाडौं
इरानमा युद्ध शुरू भएदेखि अहिलेसम्म कति मानिसहरू मरे ?

इरानमा युद्ध शुरू भएदेखि अहिलेसम्म हजारौं मानिसहरूको मृत्यु भइसकेको छ।

अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा मृत्यु हुनेको संख्याबारे नयाँ अपडेट जारी गरेको छ।

एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध शुरू भएदेखि ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ।

एचआरएएनएले मृत्यु हुनेहरूमा कम्तिमा २१० बालबालिक सहित १ हजार ३९४ नागरिकहरू रहेको बताएको छ । 

एजेन्सीका अनुसार १ हजार १५३ सैन्य कर्मचारीहरू पनि मारिएका छन् । यसका अतिरिक्त, ६३९ जनाको मृत्यु भएको छ, जसको पहिचान अझै पत्ता लागेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्