![दुई दिनको झरीपछि यस्तो देखियो काठमाडौं [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Kathmandu_Valley_7_qXfTZjWy4t.jpg)
काठमाडौं उपत्यकाका शुक्रबार र शनिबार झरी परेको छ ।
झरीपछि काठमाडौं उपत्यका सफा देखिएको छ । शनिबार बेलुका काठमाडौं उपत्यका केही खुलेको छ ।
लामो समयदेखि प्रदूषण भोगिरहेका काठमाडौं उपत्यकावासीले झरीपछि केही राहत महसुस गरेका छन् ।
उपत्यकामा केही चिसो पनि बढेको छ ।





