२९ जेठ २०८३, शुक्रबार

गुराँसको जङ्गलमा चर्दै गरेका घोडा

चैत ८, २०८२
काठमाडौं
गुराँसको जङ्गलमा चर्दै गरेका घोडा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको फलेघरस्थित गुराँसको जङ्गलमा चर्दै गरेका घोडा । बसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर घोडेपानीको पाखा रङ्गिएपछि मनमोहक र आकर्षक बनेको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्