२६ असार २०८३, शुक्रबार
सांसदको शपथ

जे-जे आइपर्छ गर्ने हो, मन्त्री बन्ने प्रस्ताव आए हेर्नुपर्छ : महावीर पुन

चैत १२, २०८२
काठमाडौं
जे-जे आइपर्छ गर्ने हो, मन्त्री बन्ने प्रस्ताव आए हेर्नुपर्छ : महावीर पुन

स्वतन्त्र सांसद महावीर पुनले दलसँग सहकार्य गर्ने बताएका छन् । रास्वपाको समेत समर्थन पाएर म्याग्दीबाट निर्वाचित पुनले दलबाट प्रस्ताव आए मन्त्री बन्न सक्ने बताए ।

शिक्षा क्षेत्रमा रहेको राजनीतिकरण हटाउनुपर्ने उनले बताए । 'जे-जे आइपर्छ त्यो गर्ने, यो मेरो तरिका हो । पछि नहट्ने हो । अहिले नै यो गर्छु ऊ गर्छु भन्दिनँ । जे-जे हुन्छ राम्रो गर्छु,' उनले भने, 'मन्त्री बन्न हेर्नुपर्छ । आइपरेपछि बन्ने कुरा हो । दलसँग सहकार्य हुन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्