१४ असार २०८३, आइतबार

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ

चैत १२, २०८२
काठमाडौं
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित प्रतिनिधिसभाको वैकल्पिक हलमा बिहीबार सांसदहरूले शपथ लिएका हुन् ।

सबै सांसदलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ दिलाए ।

केसीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका थिए । 

फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको थियो ।

प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्