०८ असार २०८३, सोमबार
पूर्वप्रधानमन्त्रीको गिरफ्तारी

ओलीलाई प्रहरी परिसरबाट टिचिङ अस्पताल लगियो

चैत १४, २०८२
काठमाडौं
ओलीलाई प्रहरी परिसरबाट टिचिङ अस्पताल लगियो

गिरफ्तारीमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा पठाइएको छ ।

गुण्डुबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा पुर्‍याइएका ओलीलाई मेडिकल जाँचका लागि टिचिङ लगिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार स्वास्थ्य जाँच भएपछि कहाँ राख्ने भन्ने तय हुनेछ । 

उनलाई आजै बिहान पक्राउ गरिएको थियो । ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत आजै बिहान पक्राउ गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्