१३ असार २०८३, शनिबार
सडकमा एमाले

एमालेका पूर्व सांसद मल्ल ललितपुरबाट पक्राउ

चैत १४, २०८२
काठमाडौं
एमालेका पूर्व सांसद मल्ल ललितपुरबाट पक्राउ

नेकपा एमालेका नेता एवं पूर्वसांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।

मुगु घर भएर काठमाडौं बस्दै आएका मल्ललाई शनिबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

मल्ललाई बलात्कार मुद्दामा पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

मल्ललाई पक्राउ गर्नुपर्ने मागसहित एक महिला माइतीघरमा धर्ना बस्दै आएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्