०९ साउन २०८३, शनिबार

ओली रिहाइको माग गर्दै मोरङ एमालेले बुझायो विरोधपत्र

चैत १५, २०८२
काठमाडौं
ओली रिहाइको माग गर्दै मोरङ एमालेले बुझायो विरोधपत्र

नेकपा एमाले मोरङले विराटनगरमा नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोधपत्र बुझाएको छ ।

केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पकाउ परेपछि आज सबै जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउन तयारी एमालेको छ ।

त्यसैअनुरूप मोरङ एमालेले पनि आइतबार दिउँसो विरोधपत्र बुझाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्