२५ असार २०८३, बिहीबार

गौतमश्री सहकारीका व्यवस्थापक विष्ट पक्राउ​​

चैत २०, २०८२
काठमाडौं
गौतमश्री सहकारीका व्यवस्थापक विष्ट पक्राउ​​

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रविन श्रेष्ठ पक्राउ परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक विष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको हो ।​

प्रारम्भिक अनुसन्धानबाट ४ हजार ७९१ जना बचतकर्ताले ४ अर्ब ६ करोड ३९ लाख ४८ हजार ८ रुपैयाँ सहकारीमा बचत गरेका थिए ।

त्यसमध्ये २ अर्ब ५ करोड ९९ लाख २७ हजार ५०३ ऋण प्रवाह देखिएको र बाँकी रकमको कागजात नभेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका विष्टविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्