२९ असार २०८३, सोमबार

यी हुन् कार्यव्यवस्था परामर्श समितिमा मनोनीत २१ सांसद

चैत २३, २०८२
काठमाडौं
यी हुन् कार्यव्यवस्था परामर्श समितिमा मनोनीत २१ सांसद

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले सांसदहरूलाई मनोनीत गरेका हुन् । जसमा अच्युतम लामिछाने, अप्सना बानु‚ आरेन राई‚ केपी खनाल रहेका छन् ।

यस्तै, कामिनी चौधरी‚ क्रान्तिशिखा धिताल‚ खुस्वु ओली‚ गणेशसिंह ठगुन्ना‚ गुरू बराल‚ गंगालक्ष्मी अवाले रहेका छन् ।

यसबाहेक तपेश्वर यादव‚ देवराज पाठक‚ नरेन्द्र केरुङ्ग‚ प्रकाशचन्द्र परियार, निशा डाँगी, वोधनारायण श्रेष्ठ, मीनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, राम लामा र विपीनकुमार आचार्य रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्