२९ जेठ २०८३, शुक्रबार

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

चैत २९, २०८२
सर्लाही
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

 नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद  रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार  चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई  पक्राउ गरिएको हो । 

भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्