२३ असार २०८३, मंगलबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

बैशाख ८, २०८३
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरि बैठक आह्वान भएको हो ।

बैठक मंगलबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्