२८ जेठ २०८३, बिहीबार

ठेक्का विवरण हेरफेर प्रकरण : विक्रम पाण्डेसहित २ जना पक्राउ

बैशाख ११, २०८३
काठमाडौं
ठेक्का विवरण हेरफेर प्रकरण : विक्रम पाण्डेसहित २ जना पक्राउ
फाइल फोटो

विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेसहित २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पूर्वमन्त्री पाण्डे र ​भीषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक ​टंककुमार श्रेष्ठ रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त मुद्दामा हालसम्म जम्मा ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुऱ्याई विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोप उनीहरूमाथि छ ।

 

salt training

कमेन्ट गर्नुहोस्