२८ जेठ २०८३, बिहीबार

शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

बैशाख १४, २०८३
काठमाडौं
शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ ।​

उनीहरूबीच सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।​

भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा चीन सरकारको सहयोग विशेष गरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्