२४ असार २०८३, बुधबार

भारत र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, के भयो कुराकानी ?

बैशाख १७, २०८३
काठमाडौं
भारत र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, के भयो कुराकानी ?

भारतीय विदेशमन्त्री एस. जयशंकर र इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीबीच फोन वार्ता भएको छ । 

उनीहरूबीच बुधबार साँझ फोनमा कुराकानी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

दुई नेताहरूले युद्धविराम, द्विपक्षीय सम्बन्ध र क्षेत्रीय अवस्थाबारे छलफल गरेको समाचारमा उल्लेख छ ।

दुवै पक्षले नजिकको सम्पर्कमा रहन सहमति जनाएको जयशंकरले  बताए।
 

salt training

कमेन्ट गर्नुहोस्