२९ असार २०८३, सोमबार

यूएईविरुद्ध नेपालले गुमायो ३ विकेट, कप्तान रोहित पौडेल आउट

बैशाख १८, २०८३
काठमाडौं
यूएईविरुद्ध नेपालले गुमायो ३ विकेट, कप्तान रोहित पौडेल आउट
फाइल फोटो

एकदिवसीय क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल ४८ बलमा ३९ रन बनाएर आउट भएका छन् । यसअघि अर्जुन कुमाल ११ र भीम सार्की ० रनमा आउट भएका थिए ।

कीर्तिपुरमा जारी खेलमा यो समाचार तयार पार्दासम्म २२ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ९६ रन बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्