३० जेठ २०८३, शनिबार

मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

बैशाख २७, २०८३
काठमाडौं
मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय
फाइल फोटो

मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

जनमत पार्टीले समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ चार दलको बैठकले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकपछि उनीहरूले विज्ञप्तिमार्फत् यथाशिघ्र चाँडो विश्वासको मत लिने निर्णय समेत भएको जानकारी दिएका छन् ।

जारी विज्ञप्तिमा कांग्रेसका कृष्णप्रसाद यादव, जसपाका सरोजकुमार यादव, नेकपाका युवराज भट्टराई, लोसपाका जयनुल राइन र रानी शर्मा तिवारीले हस्ताक्षर गरेका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्