१९ असार २०८३, शुक्रबार

अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी

बैशाख २८, २०८३
काठमाडौं
अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएको छ । विमानको चक्कामा एकाएक आगलागी भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । 

विमान इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको थियो ।  टीके७२६ कल साइनको विमानमा भएको आगलागी नियन्त्रणमा आइसकेको छ भने विमानमा सवार सबै सुरक्षित छन् । 

salt training

कमेन्ट गर्नुहोस्