२९ जेठ २०८३, शुक्रबार

कांग्रेसले बोलायो नीति प्रतिष्ठानको बैठक

जेठ १, २०८३
काठमाडौं
कांग्रेसले बोलायो नीति प्रतिष्ठानको बैठक

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ ।

बैठक यही जेठ ३ गते बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा बस्नेगरि बोलाइएको छ ।

बैठकमा सभापति गगन थापाको समेत उपस्थिति रहेन कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि भनिएको छ । प्रतिष्ठानको अध्यक्ष उपसभापति विश्वप्रकाश शर्मा छन् । 

salt training

कमेन्ट गर्नुहोस्