१९ असार २०८३, शुक्रबार

राप्रपाको मुख्य सचिवमा जयन्तनाथ खनाल मनोनीत

जेठ ३, २०८३
काठमाडौं
राप्रपाको मुख्य सचिवमा जयन्तनाथ खनाल मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मुख्य सचिवमा प्राडा जयन्तनाथ खनाल मनोनीत भएका छन् । 

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार पार्टीको मुख्य सचिवमा मनोनयन गरेका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

डा. खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए । 

उनी हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषदको अध्यक्ष रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्