
नेपाल टेलिकमको प्रवक्ता फेरिएका छन् ।
टेलिकमले केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
उनलाई ०१४२१०२०४, ९८५१३७१४१५ तथा इमेल [email protected] मार्फत् सम्पर्क गर्न सकिने सहप्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जनाएका छन् ।