२७ जेठ २०८३, बुधबार
कार्यसूचीमा प्रवेश गर्न पाएन संसद्

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

जेठ ७, २०८३
काठमाडौं
विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको मिति तोक्न माग गर्दै विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधिसभाको बिहीबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बिहीबार आकस्मिक, शून्य र विशेष समय सकिएर सभामुखले बैठक कार्यसूचीमा प्रवेश गराएलगत्तै नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलका सांसद उभिएर विरोध जनाएका थिए ।

उनीहरूले संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय तोक्न माग गर्दै अवरोध कायम राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक आजै १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्