०७ साउन २०८३, बिहीबार

श्रम संस्कृति पार्टीको खोटाङ अध्यक्षमा नछुङ

जेठ १०, २०८३
काठमाडौं
श्रम संस्कृति पार्टीको खोटाङ अध्यक्षमा नछुङ

श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम राई ‘नछुङ’ चयन भएका छन् । पार्टीका संस्थापक जिल्ला अध्यक्ष प्रताप राई प्रदेश समिति अध्यक्षमा चयन भएपछि रिक्त अध्यक्ष पदमा नछुङ चयन भएका हुन् । 
श्रम संस्कृति पार्टी खोटाङको आज दिक्तेलमा बसेको बैठकले यसअघि जिल्ला सचिव रहेक नछुङलाई अध्यक्षमा चयन गरेको प्रदेश अध्यक्ष राईले जानकारी दिए । रिक्त सचिव पदमा भूमिनन्द राईलाई नियुक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्