२८ जेठ २०८३, बिहीबार

निश्चल बस्नेत, सिसन बानियाँ, अमनप्रताप अधिकारीलगायतलाई अनुसन्धान गर्न मानवअधिकार आयोगको सिफारिश

जेठ १३, २०८३
काठमाडौं
निश्चल बस्नेत, सिसन बानियाँ, अमनप्रताप अधिकारीलगायतलाई अनुसन्धान गर्न मानवअधिकार आयोगको सिफारिश

राष्ट्रिय मानवअधिकार आयोगले चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतसहितका कलाकारहरूमाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ ।

बुधबार सार्वजनिक भएको मानव अधिकार आयोगको प्रतिवेदनमा बस्नेतका साथै युट्युबर सिसन बानियाँ,  टेलिभिजन निर्देशक तथा रियालिटी शो प्रस्तोता अमनप्रताप अधिकारी, कन्टेन क्रिएटर निशान मैनालीलगायतमाथि सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिश गरेको हो ।

यसैगरी, आयोगले प्रदर्शनका आह्वानकर्ता, अभियन्ता, समर्थकसमेतका व्यक्तिहरूमाथि पनि सूक्ष्म अनुसन्धान गर्न भनेको छ ।​

null

salt training

कमेन्ट गर्नुहोस्