०८ असार २०८३, सोमबार

दलदलेमा कजारिया रमेश टायल्सको नयाँ शोरुम​​

जेठ १३, २०८३
नवलपुर
दलदलेमा कजारिया रमेश टायल्सको नयाँ शोरुम​​

कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम शुरू गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार विस्तार गरेको छ ।

राइनो टायल एन्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ ।​

उद्‌घाटन कार्यक्रममा  कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२४ आस्माकुमारी केसीको उपस्थिति रहेको थियो ।

साथै कजारिया रमेश टायल्स लिमिटेडका वरिष्ठ प्रतिनिधिहरू र राइनो टायल एन्ड मार्बल ट्रेड लिङ्कको व्यवस्थापन टोलीको सहभागिता रहेको थियो ।​

null

salt training

कमेन्ट गर्नुहोस्