
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ः३० बजे बस्ने भएको भएको हो ।
संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने उक्त बैठकमा दलका सांसदहरूको सहभागिता रहने जनाइएको छ।
बैठकमा संसदमा पार्टीको रणनीति लगायतका विषयमा छलफल हुने उक्त दलको कार्यालयले जनाएको छ ।