२२ असार २०८३, सोमबार

नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाइने

जेठ १५, २०८३
काठमाडौं
नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाइने

सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउने घोषणा गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विदेश लगानीसम्बन्धी व्यवस्थालाई थप सहज बनाइने बताएका हुन् ।

यसअघि विदेशमा लगानी गर्न सहज व्यवस्था थिएन ।

salt training

कमेन्ट गर्नुहोस्