३० जेठ २०८३, शनिबार

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

जेठ १६, २०८३
कञ्चनपुर
महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो । 

‘घटनास्थल पुगेर थप जानकारी लिएका छौं’, उनले भने, ‘सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ ।’     
 

salt training

कमेन्ट गर्नुहोस्