
रास्वपा सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
चितवन महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित भएका लामिछानेले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
भारतपुरस्थित महाधिवेशनस्थलमै उनलाई निर्वाचन आयोगका प्रमुख भुवन केसीले पद तथा गोपनीयताको शपथ दिलाए ।






