१६ असार २०८३, मंगलबार

दक्षिणकालीमा ५० वर्षीय पुरुष मृत फेला

असार १५, २०८३
काठमाडौं
दक्षिणकालीमा ५० वर्षीय पुरुष मृत फेला

काठमाडौंको दक्षिणकालीमा एक जना मृत फेला परेका छन् ।

दक्षिणकाली नगरपालिका- ६ दक्षिणकाली मन्दिर छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत भेटिएका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्