२० असार २०८३, शनिबार
मन्त्रिपरिषद्को निर्णय

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त

असार १८, २०८३
काठमाडौं
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङका ढुंगानालाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेलका अनुसार गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त गरिएको छ ।

यस्तै, सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पनि सरुवा गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्