१९ असार २०८३, शुक्रबार

किशोरी बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ

असार १९, २०८३
बर्दिया
किशोरी बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ

बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका- १ कमलपुर बस्ने २२ वर्षीय भूपेन्द्र भण्डारी छन् । उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भूपेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्