०७ साउन २०८३, बिहीबार

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

साउन ६, २०८३
काठमाडौं
बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

 बझाङ केन्द्रबिन्दु भएर बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे बझाङको कोटदेवल आसपास केन्द्रबिन्दु भएर  ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। यद्यपि भूकम्पको धक्का बझाङसहित आसपासको क्षेत्रमा महसुस भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्