
काठमाडौं, २१ फागुन– छाला सम्बन्धि रोगलाई बेवास्था गर्दा क्यान्सरदेखि मृगौला बिग्रने समस्या हुनसक्ने वीर अस्पतालका छाला तथा यौन रोग विभागका प्रमुख डा. भाष्कर मोहन कायस्थले बताएका छन् ।

लोकान्तर डटकमको कार्यक्रमम लोकान्तर हेल्थ शोमा कुराकानी गर्दै डा. कायस्थले छाला रोगको समययमै उपचार नगर्दा दिर्घकालिन रुपमा छाला तथा शरीरको अन्य भागमा क्यान्सर तथा मृगौलामा समेत असर पर्ने बताएका हुन् ।
हेरौं डा. कायस्थसँगको भिडियो कुराकानी