×

NMB BANK
NIC ASIA

खेलाडीलाई लक्षित गर्दै नेपाल औषधि लिमिटेडद्वारा ‘इनर्जी ड्रिंक्स’ उत्पादन

जेठ २२, २०७५

NTC
Premier Steels

काठमाडौं, २२ जेठ –नेपाल औषधि लिमिटेडले शक्तिवर्धक जीवनजल उत्पादन शुरु गरेको छ ।

Muktinath Bank

बिरामी नहुँदा पनि प्रयोग गर्न मिल्ने ‘इनर्जी ड्रिंक्स’ जीवनजल उत्पादन गर्न माग आएपछि लिमिटेडले शक्तिवर्धक जीवनजल उत्पादन शुरु गरेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिमिटेडका महाप्रबन्धक  रोभसकुशम सुवेदीले पानीमा यो जीवनजल मिसाएर खाँदा शक्ति मिल्ने भएकाले मागअनुसार उत्पादन गरेको बताए  ।


Advertisment
Nabil box
Kumari

धेरैजसो खेलकुद क्षेत्रमा कार्य गर्ने व्यक्ति तथा खेलाडीहरूले शक्तिवर्धक जीवनजल उत्पादन गर्न माग गरेको उनको भनाइ छ । 

Vianet communication

‘गर्मीमा शरीरबाट बग्ने पसिनामा नुनको मात्रामा कमी आउने भएकाले पानी मात्रै पिउनुभन्दा जीवनजल मिसाउँदा शरीरलाई शक्ति मिल्छ,’ उनले भने, ‘हामीले ५० हजार प्याकेट जीवनजल उत्पादन गरेका छौं, अहिले माग भएको ठाउँमा पठाउने तयारी गरिरहेका छौं ।’

शरीरलाई शक्ति प्रदान गर्न तयार पारिएको नयाँ जीवनजलमा कुनै फ्लेभर नहुने उनले बताए । धेरै परिश्रम गर्ने र कमजोर व्यक्तिलाई ‘इनर्जी ड्रिंक्स’ले शक्ति दिने उनको दाबी छ । 

यसअघि लिमिटेडले झाडापखाला लाग्दा प्रयोग गरिने सुन्तला फ्लेभरको जीवनजल उत्पादन गर्दै आएको थियो ।

पहिलो चरणमा ५० हजार इनर्जी ड्रिंक्स उत्पादन गरेको लिमिटेडले आगामी दिनमा मागअनुसार उत्पादन बढाउने लक्ष्य लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x