
काठमाडौं, १८ असार– मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलको जितमा ५१ औं मिनेटमा नेयमारले गोल गरे । उनले विलियनको पासमा गोल गरेका थिए ।
यस्तै खेलको ८८ औं मिनेटमा रोबर्टोले अर्को गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए ।
तस्बिरहरु हेर्नुहोस्














