कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ का थारु महिला दशैंका लागि घरमै लेहंगा चोली तयार गरिरहेका छन् ।
दशैं नजिकिँदै गर्दा परम्परागत सीप भएका थारु महिला सखिया नृत्य गर्नका लागि लगाइने लेहंगा चोली तयार गर्न थालेका हुन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस