२७ असार २०८३, शनिबार

फर्काइदेऊ भन्दैछन् रामजी र प्रमिला [भिडियो]

कात्तिक २०, २०७४
फर्काइदेऊ भन्दैछन् रामजी र प्रमिला [भिडियो]
काठमाडौं, २५ चैत – लोकगायक रामजी खाँड र प्रमिला तामाङको नयाँ लोकगीत बजारमा आएको छ । गीतमा बब्बु थापा र प्रमिला तामाङले अभिनय गरेका छन् ।

‘सर्काइदेऊ’ बोलको गीतमा माया प्रेमका भावनालाई प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियोलाई बब्बु थापाले निर्देश गरेका छन् ।

आशिष म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा शिव हमालको संगीत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्