०९ साउन २०८३, शनिबार

१३ लाख अवैध रुपैयाँसहित २ जना प्रहरी फन्दामा

मंसिर २५, २०७६
१३ लाख अवैध रुपैयाँसहित २ जना प्रहरी फन्दामा

प्रहरीले १३ लाख अवैध नेपाली रुपैयाँसहित २ जनालाई नेपालगञ्जको  घरबारीटोलबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सौरभ सोनी र विनोदकुमार सोनी रहेको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए।

 गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुका साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैया भेटिएको बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्