×

फागुन २७, २०७८

संखुवासभाको मादीमा बिहीबार भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भयो भने अन्य ५ जना घाइते भए । दुर्घटनामा बाँच्न सफल ५० वर्षीय डम्बर बहादुर कार्कीले घटनाबारे सुनाएका छन् । मादी–६ का ५० वर्षीय कार्कीले...

फागुन २६, २०७८

विवाह सकेर जन्तीसहित घर फर्किँदै गर्दा दुर्घटनामा परेर घाइते भएका बेहुला दानबहादुर खड्का र बेहुली रिमा जिसी ३३ दिन अस्पताल बसेर घर फर्किएका छन् ।  गएको माघ २२ गते प्युठानको गौमुखी गाउँपालिका वडा नम्ब...

फागुन २६, २०७८

रूपन्देहीको भैरहवामा बिहीवार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मायादेवी गाउँपालिका–८ मा लु २ ख १४४० नम्बरको ट्रकले लु २२ प ९६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रोहित रामदामको ...

फागुन २६, २०७८

संखुवासभाको मादीमा भएको दुर्घटनामा मृत्यु हुने १४ जनाको पहिचान खुलेको छ ।  मृत्यु हुनेमा संखुवासभा मादी नगरपालिकाका ३० वर्षीया सीता विक, ३२ वर्षीया अञ्जना कटुवाल, ४९ वर्षीय भवानीप्रसाद दाहाल, ४२ वर्...

फागुन २६, २०७८

संखुवासभाको मादी नगरपालिकामा बिहीवार भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । संखुवासभाबाट झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका-६ सातघुम्ती भन्ने ठाउँमा दुर्घटना भएको हो ...

फागुन २५, २०७८

दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना६त २७७५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्...

फागुन २५, २०७८

तनहुँमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको ग १ ज ६५४४ नम्बरको जिप अनियन्त्रित भइ सडकको बायातर्फ नालीमा पल्टिँदा ५ जना घाइते भएका हुन् ।  बुधबार साँझ शुक्लागण्डकी...

फागुन २३, २०७८

धनगढी उपमहानगरपालिका–१३ राजपुर मैदामिल नजिकै आज ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ राजपुरका टेकेन्द्र कुँव...

फागुन २०, २०७८

धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । निम्ता मानेर आफ्ना घर फर्किन लाग्दा रोकेर राखिएक...

फागुन १९, २०७८

सवारी दुर्घटनामा परी अमेरिकामा गत बर्षभरीमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।   राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो ।  परिष...

फागुन १४, २०७८

सिन्धुपाल्चोकमा शनिवार यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।  काठमाडौंबाट इन्द्रावती बडहरेतर्फ जाँदै गरेको बा २ ख ६५८८ नम्बरको बस अपरान्ह ५ बजे दुर्घटना भएको हो ।  इन्द्रावती गाउँ...

फागुन ११, २०७८

सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।  प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट प...

फागुन १०, २०७८

भारतमा मंगलवार बिहान भएको सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।  दुर्घटना उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा ...

फागुन ९, २०७८

बैतडीको पाटनमा आज भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।  इलाका प्रहरी कार्यालय पाटनका प्र...

फागुन ९, २०७८

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा२प ८९२४ नंको मोटरसाइकललाई घोराहीको गोग्ली ...

फागुन ७, २०७८

देशका विभिन्न भागमा भवितव्य, आगलागी, सडक दुर्घटनाजस्ता घटना भएका समाचार प्राप्त भएका छन् ।  पर्सा, सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर, मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ ठुलो खोल्सीस्थित सड...

फागुन ७, २०७८

मलेसियाको सडकमा दुर्घटनाको रोमाञ्चकारी भिडियो सार्वजनिक भएको छ ।  पानी परिरहेको बेलामा चिप्लो सडकमा बाइक चिप्लन्छ अनि चालक लड्छन् । उनको पछाडि एउटा ट्रक आइरहेको हुन्छ ।  ट्रकले बाइकरलाई ठोक्छ ज...

फागुन ३, २०७८

देशका  विभिन्न ठाउँमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।  भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिंह चोक नजिक बा.३ ख ४७६५ नम्बरको बस र बा.६१ प ६६१८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा  ए...

फागुन ३, २०७८

दाङमा टिप्परको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  टिप्परले आज बिहान ठक्कर दिँदा साइकल यात्री ४० वर्ष...

फागुन ३, २०७८

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२, नयाँगाउँमा मंगलवार बिहान भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका-९, ...

माघ २४, २०७८

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्राती...