×

बैशाख २८, २०७९

कलंकीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । थानकोटबाट कलंकी आउँदै गरेको बा ५ ख ७३४५ नम्बरको टिपरले बा ८० ख ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिवेशी नगरपालिका-२ का ४...

बैशाख २६, २०७९

काठमाडौँको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नंको स्कुटर र ना५ख १९०९ नंको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर न...

बैशाख २५, २०७९

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जान...

बैशाख २३, २०७९

पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नंको  जिप दुर्घटन...

बैशाख २१, २०७९

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ स्थित बिपी राजमार्गमा बुधवार दिउँसो दुई गाडी आपसमा ठोकिँदा ५ जनाको मृत्यु भएको छ । साथै १८ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव ...

बैशाख २१, २०७९

काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जीप एकापसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।  बुधवार काभ्रेको रोशी गाउँपालिका–११ मा दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेको सना...

बैशाख १९, २०७९

गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी आज साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोर...

बैशाख १६, २०७९

सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बलेरो दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामा...

बैशाख १५, २०७९

म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका ग...

बैशाख ११, २०७९

धादिङमा बसले कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  आइतबार काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–०२५ च २९६८ ...

बैशाख ११, २०७९

सल्यानमा स्काभेटर दुर्घटना हुँदा आइतवार दुई जनाको मृत्यु भएको छ ।  बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो । एक जना घाइते भएको प्रहरीले जनाएको छ । &nbs...

बैशाख १०, २०७९

जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका तीन जनाको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ का तीन युवकको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  हुलाकी सडकख...

बैशाख ८, २०७९

रूपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा रोकी राखेको लहरीमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बेलबास–बेथरी सडकखण्डमा लु७४प ४४७९ नम्बरको मोटरसाइकल भारतीय नम्बरको लहरीमा ठोक्किएको ...

बैशाख ५, २०७९

मोरङमा ट्याक्टरको ठक्करबाट सोमवार एक पैदलयात्रीको मृत्यु भएको छ ।  कानेपोखरी गाउँपालिका-७ लेटाङ मोडस्थित सडकमा प्र १-०२-००३ त ८२० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री ६५ वर्षीय पुरुषको सोमवार बिहान मृ...

बैशाख ५, २०७९

स्याङ्जाको वालिङ-१२, डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ-१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी ...

बैशाख ४, २०७९

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।  वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जानकारी द...

बैशाख ४, २०७९

अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । क्यालिफोर्नियाको साक्रामेन्टो शहरमा गाडीको ठक्करबाट ३२ वर्षीय प्रज्वल बिक्रम विष्टको मृत्यु भएको आफन्त तथा गायक ओम बिक्रम बिष्टले जानकारी द...

बैशाख २, २०७९

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ स्थित धारापानीमा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा चालक सहित ६ जना बालक गम्भिर घाइते भएका हुन् ।  शुक्रबार साँझ रैनादेवी–६ पानीड...

बैशाख २, २०७९

सवारी दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको सवारी साधन शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।   जिम्बाब्वेक...

चैत ३०, २०७८

ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप आज ओखलढु‌ंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ भडारे खोला नजिक दुर्घटना हुँ...

चैत ३०, २०७८

बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भीरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ ​आउँदैै गरेको से१ज ६७६ नम्बरको ...