×

बैशाख ३१, २०७९

काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन्द्र साहले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहमा पुगेका साहले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै वडा नम्बर–१ को मत गणनामा दोस्रो स्थान...