×

असार २०, २०७९

झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।    मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगत...

असार १९, २०७९

शे–फोक्सुण्डो गाउँपालिका–३ बस्ने टसि तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षातको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ । भत्किएको पर्खालले थिचेर सोही घरमा मजदुरी काम गरी बस्ने जाजरकोट नलगाड नगरपालि...

असार १८, २०७९

ललितपुरमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१५ थसिखेल चोकमा बागमती प्रदेश ०२–०३४प ०७५८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिक...

असार १८, २०७९

देशका विभिन्न ठाउँमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ ।  उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिकको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित गुहे खोलामा करे...

असार १७, २०७९

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक आज फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक ...

असार १७, २०७९

मोरङमा सहचालकले चलाएको स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको खुलेको छ ।  रंगेली नगरपालिका–७ स्थित माउण्टेन मकालु बोर्डिङ स्कुलका सहचालक विजयी माझीले चलाएको बसले ठक्कर दि...

असार १५, २०७९

सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।       आज साँझ वर्षाका कारण पर्खाल भत्किए...

असार १५, २०७९

देशका विभिन्न ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । पर्सा, बागलुङ, धादिङ र बाँकेमा एक/एक जनाको मृत्यु भएको हो ।  पर्सा, सखुवा प्रसौनी गाउँपालिका-१ औराहा रेन्ज बस्ने  ३२ वर्षीय हरेन्द्...

असार १४, २०७९

कैलालीमा केही दिनअघि नदीमा फाल हानी बेपत्ता भएकी एक महिलाको शव आज फेला परेको छ । भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीमा फाल हानी बेपत्ता भएकी सोही ठाउँका जयराम डगौराकी ४० वर्षीया श्रीमती रिमा डगौराको...

असार १४, २०७९

काभ्रेपलाञ्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  नमोबुद्ध नगरपालिका-११ पुरगाउँ बस्ने ३३ वर्षीय राजकुमार तामाङको करेन्ट लागेर मंगलवार बिहान मृत्यु भएको हो । घर नजिकैको इनारबाट मेसिनले पानी ...

असार १४, २०७९

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिण्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मंगलवार कम्तीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एकजना मानि...

असार ११, २०७९

लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महा...

असार ८, २०७९

विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका-५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सर्पदं...

असार ८, २०७९

होस्टलमा बस्दै आएकी एक युवती मृतावस्थामा फेला परेकी छन् । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर ५ स्थित छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेकी हुन् ।  कृष्णी घरेलु तथा साना उद्योग कार्यालयले सञ्च...

असार ७, २०७९

कञ्चनपुरको पुर्नवास नगरपालिकामा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो ।  तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकक...

असार ७, २०७९

संखुवासभामा जलेर एक वृद्धाको मृत्यु भएको छ ।  चैनपुर नगरपालिका-११ आमबोटे बस्ने ८६ वर्षीया मनमाया मगरको आगोले जलेर मंगलवार मृत्यु भएको हो ।  घरमा एक्लै बस्दै आएकी उनी चुल्होको आगो सल्किएर जल्द...

असार ७, २०७९

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  विद्युत प्राधिकरण गोरखामा कार्यरत ताप्लेजुङ मैयाखोला गाउँपालिका-५ घर भएका ३२ वर्षीय रामकुमार लिम्बुको करेन्ट लागेर सोमवार दिउँसो मृत्यु भएको हो  ।&...

असार ७, २०७९

विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट ती...

असार ६, २०७९

गोरखामा करेन्ट लागेर विद्युत्का कर्मचारीको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो ।&nbs...

असार ५, २०७९

कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आइतवार एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् ।  टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उ...

असार ५, २०७९

चितवनमा इनारमा खस्दा दुई जनाको मृत्यु भएको छ ।  माडी नगरपालिका-७, देवेन्द्रपुरस्थित इनार सफा गर्ने क्रममा खसेर दुई जनाको शनिवार दिउँसो मृत्यु भएको हो ।  मृत्यु हुनेहरूमा सोही नगरपालिका-८ बस्न...