असार २४, २०७९
सर्वोच्च अदालतमा पाँचवर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा न्यूनीकरण गर्न ‘विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ तयार गरिएको छ । अदालतमा पुराना बक्यौताको मुद्दाको सङ्ख्या बढ्दै गए...
सर्वोच्च अदालतमा पाँचवर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा न्यूनीकरण गर्न ‘विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ तयार गरिएको छ । अदालतमा पुराना बक्यौताको मुद्दाको सङ्ख्या बढ्दै गए...
चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम...
नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नियमित काम गर्न दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार ...
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । अधिवक्ता अनुपम भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा पराजित यादवलाई संविधानको मर्म र भाव...
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । अब सो मुद्दाको पेशी आगामी असार २६ गतेका लागि तोकिएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपक...
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा ...
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिस्ट्रार लालबहादुर कुँवरबीचको टसल बढ्दै गएको छ । टसल बढ्दै गएपछि मुख्य रजिस्ट्रार कुँवरले फेरि लामो बिदा लिएका छन् । कुँवर एक महिना लामो बिदा...
सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद ...
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माल...
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्...
सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रवार सरकारको नाममा अ...
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दा सोमवार हेर्दाहेर्दैमा राखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल सहितले दिएको रिटमाथि सर्वोच्च अदालतमा सोम...
लामो समयदेखि सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा गरी कुल ७० जना न्यायाधीशको पद रिक्त छ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार सर्वोच्च अदालतमा २ जना, उच्च अदालतमा मुख्य न्यायाधीश र न्यायाधीश स...
सरुवाविरुद्ध महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाई जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले दिएको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदा...
सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको सक्कल फाइल राष्ट्रपति कार्यालयबाट झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण का...
जग्गा जमिन धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको ए...
आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतवार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्म...
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सो मुद्दा सोमवार सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमा...
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ शुरू भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस शुरू भएको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्कासम्बन्धी प्रस्ताव नखोल्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । विमानस्थलको सफाइ तथा फोहोर व्यवस्थापनको ठेक्काका लागि विमानस्थल कार्याल...
सर्वाेच्च अदालत बार एशोसिएशनले अदालतको मर्यादा र गरिमाको सम्मान गर्न नेताहरूलाई आग्रह गरेको छ । बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य रोकेर विकल्प खोज्न जेठ १२ गते सर्वाेच्च अदालतले दिएको ...