×

मंसिर २३, २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संघीय संसद् सचिवालयका महासचिवले दिएको महाअभियोग निष्क्रिय भएको पत्रविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । सचिवालयको पत्रविरुद्ध शुक्रवार सर्वोच्च बार एश...

मंसिर २३, २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र सम्बन्धमा आफैंले सोधेको प्रश्नको जवाफ नआउँदै सर्वोच्च अदालतले संसद सचिवालयको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्ने तयारी गरेको छ । स...

कात्तिक २२, २०७९

सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज मिडिया हबले विश्वकपको नाममा विज्ञापनबापत प्रतिग्राहक रु पाँच स...

कात्तिक ८, २०७९

सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएको छ ।       सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरूपमा बन्द रहने भए पनि श...

असोज २७, २०७९

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गरेका विजयकुमार गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । गच्छदारसहित गोविन्दराज जोशी, विक्रम पाण्डे, प्र...

असोज १२, २०७९

सर्वोच्च अदालतबाट अवकाश पाउँदै गरेका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफ्नो निजी निवासको सिँगारपटारमा लाखौं रुपैयाँको सरकारी खर्च गरेका छन् । काठमाडौंको नैकापस्थित निजी निवासमा कार्कीले सर्वो...

असोज ११, २०७९

सर्वोच्च अदालतको नेतृत्व वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्न शुरू गरेका छन् ।  कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।  'कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आज (मंगलव...

असोज ९, २०७९

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको  छ ।  शुक्रवार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको ...

भदौ २६, २०७९

महाभियोग प्रस्ताव टुंगो नलाग्दै संसद्को कार्यकाल सकिने भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फेरि सर्वोच्च अदालत फर्किने कसरतमा लागेका छन् । जबराले निकटस्थहरूसँग आफू असोज २ पछि सर्वोच्च फर्किने दाबी...

भदौ २२, २०७९

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको खर्च रोक्ने निर्णयविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश १ सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विशे...

भदौ १, २०७९

सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को निर्णयअनुसार बुधवार १३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ ।        कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १३१ अधिवक्...

साउन २५, २०७९

सर्वोच्च अदालतले नवलपरासीको एउटा मुद्दामा अनुसन्धान गर्ने प्रहरी अधिकारी, अभियोजन गर्ने सरकारी वकील, मुद्दा दर्ता गर्ने श्रेस्तेदार तथा मुद्दाको फैसला गर्ने जिल्ला न्यायाधीश समेतलाई विभागीय कारबाही गर्न निर्देशनात्मक...

साउन १६, २०७९

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सहकर्मी न्यायाधीशहरूको मागबमोजिम फुलकोर्ट र वार्षिक समीक्षा बैठक बोलाउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा असहज परिस्थिति उत्पन्न भएको छ । कार्कीले हालै अख्तियार दुरु...

साउन १३, २०७९

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको भवन निर्माणमा भएको अनियमितताका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र 'उचित परिणाम' दिन आग्रहसहित पठाएको पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...

साउन ९, २०७९

सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा....

साउन ९, २०७९

प्रतिनिधि सभाको कार्यकाल अन्तिम चरणमा पुग्दा झण्डै ३ वर्षदेखि रिक्त उपसभामुख चयन गरिएपछि विभिन्न खाले शंकाउपशंका व्यक्त गरिएका छन् । वर्तमान सरकार गठन भएको नै एक वर्ष बितिसकेको छ । सत्ता गठबन्धनले चाहेको भए एक...

साउन ५, २०७९

भवन निर्माणमा भएको अनियमिततासम्बन्धी प्रकरणमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच द्वन्द्वको स्थिति उत्पन्न भएको छ । काठमाडौंको रामशाहपथमा सर्वोच्च अदालतले निर्माण गरिरहेको भवनमा भ्रष्टाचार भएको व...

साउन ३, २०७९

बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वाेच्च अदालतमा तानिएका छन् । सर्वाेच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको निर्णयबाट न्यायाधीश अधिकारीलाई मंगलवार सर्वाेच्चमा काज सरुवा गरिएको स...

साउन २, २०७९

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत र न्याय परिषदको सम्हालेपछि विभिन्न विवादमा मुछिएका न्यायाधीशहरू धमाधम कारवाहीमा पर्न थालेका छन् । कार्कीले अध्यक्षता गरेको न्यायपरिषद बैठकले ३ जना ...

असार ३१, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गाई निर्वाचन चिह्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले शुक्र...

असार ३०, २०७९

१३३ जना कानून व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतले बुधवार पूर्ण बैठक बसी १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।  नेपाल कानून व्यवसायी परिषद्, ऐन २०५० को...