माघ १३, २०७९
सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि तय गरिएको थियो । ...
काठमाडाैं | मंसिर २३, २०७९
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संघीय संसद् सचिवालयका महासचिवले दिएको महाअभियोग निष्क्रिय भएको पत्रविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
सचिवालयको पत्रविरुद्ध शुक्रवार सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतले सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमाथि शुक्रवार सुनुवाइ गर्ने तयारी छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहितको संवैधानिक इजलासमा पेशी तोकिएको छ । बुधवार सर्वोच्च अदालतको फूलकोर्टले संसद सचिवालयले चोलेन्द्रलाई दिएको निलम्बन फुकुवा सम्बन्धी पत्रबारे संसद सचिवालयसँग थप स्पष्टीकरण मागेको थियो ।
यता, संसद्को पत्र पाएपछि निलम्बन फुकुवा भएको भन्दै चोलेन्द्रले सर्वोच्च फर्किने तयारी गरेपछि नेपाल बारले गेटमा धर्ना दिने बताएको छ ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आज पनि धर्ना दिने तयारी गरेको बताए । सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि तय गरिएको थियो । ...
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ १ लाख ५० हजार रूपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ...
बिचौलियाको काम गरेको अभियोगमा धनुषा जिल्ला प्रशासन कार्यालयबाट एक बिचौलिया बनेर सर्वसाधारणलाई दुःख दिने एक जना पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बस्ने ३९ वर्षीय दीपक ठाकु...
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासले गत पुस २२ मा लामिछानेविरुद्धको नागरिकता मुद्दामा अग्राधिकार प्रद...
सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका ‘सभापति’ रवि लामिछाने नागरिकताविहीन भएका छन् । सर्वोच्च अदालतले उनले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उनी अना...
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । झापाको दमक घर भई भक्तपुरको बालकोट बस्ने विभागका इन्जिनियर (आठौँ तह) योगेन्द्र ढुङ्गेललाई बिहीबार सा...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...